ट्रेण्डिङ

होमपेज / राजनीति

पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रदेश सभा क्षेत्रका लागि उम्मेदवार सिफारिस

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार ०९:०७:१८ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रदेश सभा क्षेत्रका लागि उम्मेदवार सिफारिस भएका छन्।

उपमहासचिव गुरूङको नाम लमजुङ प्रदेशसभा २ बाट शनिबार बसेको जिल्ला कमिटी बैठकले सिफारिस गरेको हो।गुरूङ गण्डकी प्रदेशका संस्थापक मुुख्यमन्त्री हुन् । 

गुरुङ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top