ट्रेण्डिङ

होमपेज / राजनीति

आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिइँदै

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार ०८:४१:०० मा प्रकाशित

काठमाडौं ।  महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदैछ ।

आइतबार बिहान ११ बजे बस्ने समिति बैठकमा उनको बयान निरन्तर अगाडि बढ्नेछ। यसअघि गत बुधबार र बिहीबार उनले बयान दिएका थिए। समितिले जबरालाई सोध्न ४३ वटा प्रश्नावली तयार पारेकोमा दुई दिनमा ६ वटा प्रश्न मात्रै सोधिएका छन् ।

बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top