ट्रेण्डिङ

होमपेज / राजनीति

गगन थापाले काठमाडौं-४ बाट उम्‍मेदवार बन्‍न दिए आवेदन

नेपालगाथा २०७९ भाद्र १५ गते बुधबार १५:३२:१४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टी क्षेत्रीय कार्यसमितिमा आवेदन दर्ता गराएका छन् ।

काठमाडौं ४ बाट लगातार दुईपटक चुनाव जितेका महामन्त्री थापाले फेरि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top