होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का नेताहरुलाई परामर्शका लागि बोलाएकी छन् ।
नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग नागरिकता विधेयकबारे परामर्श लिइरहेकी छन् ।