ट्रेण्डिङ

होमपेज / राजनीति

चोलेन्द्र शमशेर राणाले भने:महाभियाेग निष्क्रिय भइसक्याे, संसदकाे सम्मानका लागि मात्रै आएकाे हुँ

नेपालगाथा २०७९ भाद्र १५ गते बुधबार १४:२१:४५ मा प्रकाशित

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी गर्दै संसदको सम्मानका लागि मात्रै बयान दिन आएको बताएका छन् । 

महाभियोग सिफारिस समितिमा बयानका लागि पुगेका उनले यस्तो बताएका हुन् ।संविधान र नियमावली संसदले पालना नगरेको बताउँदै उनले आफू नागरिकका हिसाबले समितिमा उपस्थित भएको बताएका छन् ।

जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरे । उक्त प्रस्ताव कसले ल्यायो भन्ने कुरा भने उनले खुलाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top