ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आचारसंहिता जारी :प्रधानमन्त्री र मन्त्रीले आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारमा हिँड्न नपाउने

नेपालगाथा २०७९ भाद्र १३ गते सोमबार १९:२१:२४ मा प्रकाशित

काठमाडौं ।  निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।

निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top