ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेद्वारा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेपालगाथा २०७९ भाद्र १२ गते आइतबार १३:५३:०९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले उक्त कमिटी बनाएको हो ।  केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन्।

निर्वाचन कमिटीको संयोजक पार्टी अध्यक्ष केपी शर्मा ओली नै छन्। जहाँ ४५१ सदस्य रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top