ट्रेण्डिङ

होमपेज / राजनीति

भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अगाडि सारेर चुनावमा जाने एमालेको निर्णय

नेपालगाथा २०७९ भाद्र ११ गते शनिबार १६:४८:०७ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनका लागि आसन्न निर्वाचनमा बहुमत दिलाउन जनतालाई आह्वान गर्ने निर्णय गरेको  छ ।

दुई दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जाने निर्णय गरेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । 

“अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन जनतामा बहुमतको आह्वान गर्ने निर्णय भएको छ,” ती केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top