ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

नेपालगाथा २०७९ भाद्र ५ गते आइतबार १५:४९:१८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

यस्तै, १३ दिनसम्म देशभरका कार्यालयहरुमा प्रदीप गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।शनिबार राति साढे ९ बजे गिरीको निधन भएको थियो । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top