ट्रेण्डिङ

होमपेज / राजनीति

गृहमन्त्री खाँणले भने:नागरिकता विधेयकलाई अब रोक्न सकिँदैन

नेपालगाथा २०७९ भाद्र २ गते बिहीबार १८:१८:२९ मा प्रकाशित

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नसकिने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयकको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले लाखौँ नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको बताए ।

‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता) दिन सकिँदैन’ मन्त्री खाँणले भने । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँण्ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top