ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रले भोलि पदाधिकारी प्रस्ताव गर्ने

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १७:००:४१ मा प्रकाशित

काठमाडौं । सत्तासझेदार दल नेकपा (माओवादी केन्द्र)ले बिहीबारसम्ममा पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने तयारी गरेको छ ।

बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने ।

प्रवक्ता कृष्णबहादुर  महराका अनुसार बैठक बिहीबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top