ट्रेण्डिङ

होमपेज / राजनीति

चलचित्र विकास बोर्डको अध्यक्षमा केसीको नियुक्तिबारे सर्वोच्चले माग्यो लिखित जवाफ

नेपालगाथा २०७९ श्रावण ३० गते सोमबार १८:२७:२० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले केसीलाई अध्यक्ष नियुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयका नाममा आदेश दिएको छ । 

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top