ट्रेण्डिङ

होमपेज / राजनीति

विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटालाई बनाउने तयारी

नेपालगाथा २०७९ श्रावण २९ गते आइतबार १५:२९:५७ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटालाई बनाउने तयारी गरिएको छ ।

 रविन्द्र मिश्रले राजीनामा दिएपछि खाली रहेको पदमा बास्कोटालाई प्रस्तावित गरिएको हो ।बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । 

आजै बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा बास्कोटा र संयोजकमा सञ्जिवबल्लभ भट्टराईको नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top