होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो ।यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो ।बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक बोलाइएको जनाइएको छ ।