ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिकता विधेयकबारे प्रचण्ड :राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न, ढिला नहुनुपर्थ्यो

त्रिभुवन बिसी २०७९ श्रावण २५ गते बुधबार १९:०५:५३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताएका छन् ।

पाँच दिने जापान भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमाणीकरणका लागि ढिला हुन नहुनेसमेत बताए ।“राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई । ढिलो नहुनुपर्थ्यो,” उनले भने । 

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top