ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग समितिमा पठाइयो

नेपालगाथा २०७९ श्रावण २२ गते आइतबार १६:३४:२७ मा प्रकाशित

काठमाडौं ।  प्रतिनिधि सभाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग समितिमा पठाएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो ।आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।

प्रतिनिधिसभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top