ट्रेण्डिङ

होमपेज / राजनीति

कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?

नेपालगाथा २०७९ श्रावण २२ गते आइतबार १४:०५:०१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद् प्रदीप ज्ञवालीले वर्तमान सरकार कामचलाउ मात्र भएकाले संसद्लाई ‘बिजनेस’ दिन नमिल्ने बताएका छन् ।चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

उनले महाअभियोग प्रस्तावउपर छलफल गर्न तीन महिना समय आवश्यक पर्ने भन्दै ‘दिनभरि यो सरकार सुतेर बसेको र चुनावको मुखमा छलफललाई अघि बढाएको’ टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top