होमपेज / राजनीति
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।
सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए । सोही क्षेत्रबाट जनमतका अध्यक्ष डा. राउतले चुनाव लड्ने घोषणा गरेका हुन्।
गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो।