होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । बैठक फेरि कहिले बस्ने भन्नेबारे केही खुलाइएको छैन ।