ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभाबाट पनि पारित भयो नागरिकता विधेयक

नेपालगाथा २०७९ श्रावण १२ गते बिहीबार १७:५४:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।

आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top