होमपेज / राजनीति
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।
आयोगले आज पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण प्रस्तुत भएको हो ।आयोगका अनुसार आयोगलाई निर्वाच्नका निम्ति ८ अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो ।
जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जानकारी दिएको छ ।