ट्रेण्डिङ

होमपेज / राजनीति

पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ गते जापान भ्रमणमा जाने

नेपालगाथा २०७९ श्रावण १० गते मंगलबार १४:१४:१० मा प्रकाशित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । 

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।प्रचण्ड केही दिनअघि छिमेकी मुलुक भारत भ्रमण गरेर फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top