ट्रेण्डिङ

होमपेज / राजनीति

मंसिर २ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न निर्वाचन आयोगकाे सुझाव

नेपालगाथा २०७९ असार २२ गते बुधबार १७:१३:१२ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

बुधबार बालुबाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीहरूले मंसिर २ गते एकैचरणमा चुनाव गर्न सकिने सुझाव पेस गरेका हुन् ।मंसिर २ गते एकै चरणमा प्रदेश र संघको चुनावका लागि मिति सिफारिस गरिएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top