ट्रेण्डिङ

होमपेज / राजनीति

संसदमा ओलीको विशेष सम्बोधन-इनफ इज इनफ

नेपालगाथा २०७९ असार २० गते सोमबार १४:२९:२४ मा प्रकाशित

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रोसँग काम नगरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा ‘इनफ इज इनफ’ भनेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।उनले गगन थापाले विगतमा आफ्नो पालामा इनफ इज इनफ भनेर आन्दोलन उक्साएको स्मरण गरेका हुन् ।

उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top