ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने

नेपालगाथा २०७९ असार १४ गते मंगलबार १४:३७:२४ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।

पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहने भएका छन्। गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् ।राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।

गौतमको संयोजकत्वमा घोषणा हुने पार्टीको सचिव डीबी कार्कीलाई तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top