ट्रेण्डिङ

होमपेज / राजनीति

सत्तारूढ जनता समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने

नेपालगाथा २०७९ असार १४ गते मंगलबार १४:१७:०३ मा प्रकाशित

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । 

 आइतबार नेकपा (एस)ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी समितिले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।

सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top