होमपेज / राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् ।
आज दिउँसो मन्त्री आलेले पार्टी अध्यक्ष मधवकुमार नेपाललाई राजीनामासँग सम्बन्धित पत्र बुझाएकाे उनकाे सचिवालयले जनाएकाे छ । आलेले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।
आलेले पार्टी बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए ।