ट्रेण्डिङ

होमपेज / राजनीति

चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

नेपालगाथा २०७९ असार ९ गते बिहीबार १८:३१:१३ मा प्रकाशित

काठमाडौं । सरकारले चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।

संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई राजदूत नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top