होमपेज / राजनीति
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दामा अहिले सर्वोच्च अदालतमा बहस जारी छ ।
धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट र एआइजी बढुवाविरुद्ध तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको हो।
वादी विश्वराज पोखरेलका तर्फबाट बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि बहस गरिरहेका छन् ।