ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले अमेरिकाकाे स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौतामा हस्ताक्षर नगर्ने

गोविन्द बन्दीले भने-सरकारलाई बदनाम गराउने खेल भयो

नेपालगाथा २०७९ असार १ गते बुधबार १५:४७:२७ मा प्रकाशित

काठमाडौं । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको हाे।

बुधबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले त्यस्तो प्रस्ताव नआएको आएको भन्दै सरकारलाई बदनाम गराउने खेल भएको जिकिर गरे ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदमना गराउने एउटा खेल मात्रै हो ।’

उनले अमेरिकी सेना नेपालको अनुमतिबिना यहाँ आउन नसक्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top