ट्रेण्डिङ

होमपेज / राजनीति

सुर्खेतका पालिका कसले कति बजेट पाए ?

नेपालगाथा २०७९ जेठ २१ गते शनिबार २२:००:५२ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ८१ करोड २२ लाख बजेट पाउँदा गुर्भाकोट नगरपालिकाले ५१ करोड ८६ लाख पाएको छ । पञ्चपुरी नगरपालिकाले ४३ करोड ९९ लाख बजेट पाउँदा लेकबेशी नगरपालिकाले ४४ करोड ४२ लाख बजेट पाएको छ । भेरीगंगा नगरपालिकाले ४७ करोड २९ लाख बजेट पाएको हो ।

गाउँपालिकातर्फ चिङ्गाडले २६ करोड ७५ लाख बजेट पाउँदा चौकुनेले ३८ करोड ३६ लाख बजेट पाएको छ । त्यस्तै, बराहताल गाउँपालिकाले ४० करोड ७३ लाख बजेट पाउँदा सिम्ता गाउँपालिकाले ४१ करोड ४२ लाख बजेट पाएको हो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top