होमपेज / राजनीति
सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिका सुर्खेतको आज सम्पन्न निर्वाचनमा नेकपा एमालेको पुरै टिम विजयी भएकाे छ । जसमा ५ जना महिला सदस्य तथा ३ जना दलित तथा अल्पसंख्यक सदस्य हरु निर्वाचित भएका छन् ।
महिला सदस्यहरुमा टीका गुरुङ ,तृप्ती बिक, यमुना नेपाली ,सरिता चौधरी र लक्ष्मी चौधरी रहेका छन् । यसैगरी दलित तथा अल्पसंख्यक सदस्यहरु गङ्गाराम सुनार, रचना वाठा र नवराज गुरुङ रहेका छन् ।