ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौँ महानगर उपमेयरमा डङ्गोलको अग्रता कायमै

श्रेष्ठ करिब ३१ हजार मतले पछाडि

नेपालगाथा २०७९ जेठ ९ गते सोमबार ०७:५४:५५ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाएकी छिन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८ सय १० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४ सय ११ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top