ट्रेण्डिङ

होमपेज / राजनीति

वीरेन्द्रनगर–७ मा कांग्रेसका सबै उम्मेदवार निर्वाचित

नेपालगाथा २०७९ जेठ ४ गते बुधबार १९:२७:३६ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ७ नम्वर वडामा वडाअध्यक्ष सहित नेपाली कांग्रेसका सबै उम्मेद्वार निर्वाचित भएका छन् ।

वडामा कांग्रेसका धुब्रकुमार चपाई वडाअध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी महिला वडा सदस्यमा निरमला पोखरेल, दलित महिला सदस्यमा चन्द्राकुमारी नेपाली र वडा सदस्यका उम्मेदवार दिलिपकुमार वाग्ले तथा यामनारायण आचार्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top