होमपेज / राजनीति
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ११ नम्वर वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेबाट वडा अध्यक्षको उम्मेदवार खिमलाल देवकोटा प्रतिद्वन्द्वी भन्दा पाँच मतको अग्रताले निर्वाचित भएका छन् । देवकोटाले कुल एक हजार आठ सय ७१ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर खत्रीले एक हजार आठ सय ६६ मत ल्याएका छन् ।