ट्रेण्डिङ

होमपेज / राजनीति

चौजहारी नगरपालिकामा माओवादी केन्द्र निर्वाचित

नेपालगाथा २०७९ जेठ ४ गते बुधबार १३:१६:५६ मा प्रकाशित

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र निर्वाचित भएको छ ।

नगरपालिकाको प्रमुख पदमा पुष्प वादी (६,८८२) र उपप्रमुख पदमा इश्वरीकुमारी शर्मा (७,००३) विजयी भएका छन् । उनिहरु दुवै जना माओवादी केन्द्रका उम्मेदवार हुन् ।

यसैगरी वडा तर्फ वडा नं. १ मा इन्द्रे गिरी (माओवादी केन्द्र), २ मा बिरबहादुर राना (माओवादी केन्द्र), ३ मा लालबहादुर बुढा (माओवादी केन्द्र), ४ मा गोपालबहादुर भण्डारी (माओवादी केन्द्र), ५ मा खुमबहादुर खड्का (माओवादी केन्द्र), ६ मा जयप्रकाश बोहरा (नेपाली कांग्रेस), ७ मा भिमप्रसाद जैसी (माओवादी केन्द्र), ८ मा शसिराम बिक (माओवादी केन्द्र), ९ मा नरबहादुर मल्ल (नेपाली कांग्रेस), १० मा विरेन्द्र रोकाय (माओवादी केन्द्र), ११ मा तुल्से वली (माओवादी केन्द्र), १२ मा टिकाराम ओली (माओवादी केन्द्र), १३ मा श्रीकृष्ण शर्मा (माओवादी केन्द्र) र १४ मा थलबहादुर कुँवर (नेपाली कांग्रेस) निर्वाचित भएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top