ट्रेण्डिङ

होमपेज / राजनीति

सुर्खेतकाे बराहतालमा काँग्रेसका भण्डारी अध्यक्षमा विजयी

नेपालगाथा २०७९ जेठ ३ गते मंगलबार १८:४८:४६ मा प्रकाशित

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाकाे  अध्यक्षमा काँग्रेसका भीमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top