होमपेज / राजनीति
काठमाडौं । स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म नेपाली कांग्रेसले १४७ पालिकाकाे नेतृत्व जित्दै पहिलाे बनेकाे छ भने १०० पालिकाकाे नेतृत्व जित्दै नेकपा एमाले दाेस्राे बनेकाे छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले ७४ स्थानीय तह जित्दै तेस्रो बनेकाे छ । नेकपा एकीकृत समाजवादीले ५ स्थानीय तहमा नेतृत्व जितेकाे छ ।