ट्रेण्डिङ

होमपेज / राजनीति

दैलेखको नारायण नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा एमाले विजयी

नेपालगाथा २०७९ जेठ ३ गते मंगलबार १०:३०:१९ मा प्रकाशित

काठमाडौं । दैलेखको नारायण नगरपालिकाको प्रमुखमा पाँच दलिय गठबन्धनलाई हराउदै नेकपा एमालेका लोमन शर्मा विजयी हुनुभएको छ। उपप्रमुखमा पनि एमालेकै तप्ता थापा विजयी हुनुभएको छ । गठबन्धनमा प्रमुखमा नेपाली काँग्रेसबाट निर्मला खड्का हुनुहुन्थ्यो र उपप्रमुखमा नेकपा एस कि उम्मेदवार सावित्री मल्ललाई बहुमतले हराउदै थापा विजयी हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top