होमपेज / राजनीति
काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली काँग्रेसले १२३, नेकपा एमालेले ७६, नेकपा माओवादी केन्द्रले ५७, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ र निर्विरोध तथा अन्य पार्टीले ८ स्थानमा जितेका छन् ।