होमपेज / राजनीति
पालगञ्ज । बाँकेका ८१ वटा वडा मध्ये २२ वडाको अन्तिम मत परिणाम सार्बजनिक हुँदा एमालेले अग्रता कायम गरेको छ । मत नतिजा अनुसार एमालेले ८, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले ५, जसपाले ३ र राप्रपाले १ वटा वडा जितेका छन् ।
कसले कहाँ जिते ?
नेकपा एमाले
१. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का विजयी
२. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु विजयी
३. नेपालगञ्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल विजयी
४. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली विजयी
५. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल विजयी
६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी
७. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी
८. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी विजयी
नेपाली काँग्रेस
१. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री विजयी
२. डुडुवा गाउँपालिका १ मा कांग्रेसका पाटेश्वरी कुर्मीको प्यानल नै विजयी
३. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी विजयी
४. नेपालगञ्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित
५. नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना विजयी
नेकपा माओवादी केन्द्र
१. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी विजयी
२. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली विजयी
३. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी
४. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी
५. राप्तीसोनारी ४ मा माआवादी केन्द्रका मिनराज खड्का (सन्तोष) विजयी
जसपा
१. नेपालगञ्ज उपमहानगरपालिका २० मा जसपाबाट कौशलकुमार धोबी विजयी
२. नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई विजयी
३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई विजयी
राप्रपा
१. नेपालगञ्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ विजयी