ट्रेण्डिङ

होमपेज / राजनीति

भरतपुर महानगर अपडेट : मेयरमा सुवेदीले लिए अग्रता

नेपालगाथा २०७९ जेठ २ गते सोमबार १३:३५:१७ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् ।

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवारको अग्रता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top