ट्रेण्डिङ

होमपेज / राजनीति

१७ हजार मत गन्दा बालेनले ल्याए ६,८९३

काठमाडौँ महानगर अपडेट

नेपालगाथा २०७९ जेठ २ गते सोमबार १३:१८:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले तीन हजार ६४४ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले तीन हजार २०८ मत प्राप्त गरेकी छन् । बालेनलाई पछ्याइरहेका स्थापित तीन हजार २४९ मतले पछाडि परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top