ट्रेण्डिङ

होमपेज / राजनीति

आयोगले सल्टायो उम्मेदवारीमा परेका २० वटा विवाद

नेपालगाथा २०७९ बैशाख १४ गते बुधबार ११:२३:१६ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले एउटै दलबाट दुई जनाको मनोनयन परेका करिब २० वटा उम्मेदवारीको विवाद सल्टाएको छ। निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेदवार खुलाउन लगाई विवाद समाधान गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top