ट्रेण्डिङ

होमपेज / राजनीति

थप १० जनामा संक्रमण, २६ जना संक्रमणमुक्त

नेपालगाथा २०७९ बैशाख ६ गते मंगलबार १८:३९:५० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन। हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top