ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

नेपालगाथा २०७८ चैत्र २५ गते शुक्रबार १७:०९:०९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ बमोजिम ती प्रतिवेदनहरू पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top