ट्रेण्डिङ

होमपेज / राजनीति

अध्यक्ष ओली आज नेपालगन्ज जाँदै

नेपालगाथा २०७८ चैत्र २४ गते बिहीबार ०९:११:१७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदै छन् । ओली बिहान ९ बजे नेपालगन्ज जाँदै छन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् । त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी सङ्गठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन्। अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमान्डर’ बनेर खटिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top