होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ। काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको उद्घाटन गर्न अध्यक्ष ओली दिउसो १२ बजे टोखा पुग्नेछन्।