ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

नेपालगाथा २०७८ चैत्र ८ गते मंगलबार १९:४९:०५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार (आज) रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

अध्यादेश हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

Top