होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकताको प्रस्ताव राखेका छन् ।
सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।कम्युनिस्ट पार्टी विभाजित भएको तर जनताले एकता चाहेको भन्दै उनले एकता हुनुपर्ने बताएका छन् ।
कम्युनिष्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भूसालले तर्क गरेका छन् ।